१० अर्बको हिसाब खोज्दै युवा,उपत्यकाका तीनै जिल्लामा आज पनि प्रदर्शन
काठमाडौं, ३० जेठ । कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाबकिताब सार्बजनिक गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका युबाहरुले शुक्रबार उपत्यकाका तीन वटै जिल्लामा प्रदर्शन गरेका छन। सतप्रतिशत पीसीआर परीक्षण