कांग्रेस नेता कार्की भन्छन्- कांग्रेस कार्यकर्ता फसाउने षड्यन्त्र आपत्तिजनक-
सोलुखुम्बु , २ असार ।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले केहि दिन यता शृंखलाबद्दरुपमा जिल्लामा भैरहेका धरपकडका घटनाप्रति आपत्ति जनाउंदै उनीहरूलाई बिनासर्त रिहा गर्न प्रशासनसमक्ष माग गरेका छन। स्थानीय तहमा