कोरोना महामारीको पीडाबोध गर्दै पूर्बराजाले यस बर्ष जन्मोत्सव नमनाउने (बिज्ञप्ति सहित)
काठमाडौं,१० असार ।बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मुलुक अब्यक्त पीडामा रहेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहले यस बर्ष जन्मदिन नमनाउने निर्णय गर्नुभएको छ । कोरोना महामारीकोअकल्पनीय व्याधीबाट