काठमाडौँ महानगरपालिकामा कुन व्यवसाय गर्नेले अब कति कर तिर्नुपर्छ ?



काठमाडौँ ११ असार। काठमाडौँमा बसेर व्यापार व्यवसाय गर्नेले स्थानीय सरकारलाई कति कर तिर्नुपर्ला रु काठमाडौं महानगरपालिकाले नयाँ आर्थिक वर्षको लागि व्यवसायको प्रकृतिका आधारमा यस्तो दर तोकेको छ ।

महानगरपालिकाले तोकेको दररेट अनुसार व्यापारिक वस्तु, विशेषज्ञ सेवा, उत्पादनमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा तथा व्यवसाय, वित्तीय सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा तालिमसम्बन्धी व्यवसाय, मर्मतसम्भार व्यवसाय, निर्माण सेवा तथा अन्य व्यवसायलाई व्यवसायको आकार र प्रकृति अनुसार व्यवसाय कर तोकिएको हो ।

कुन व्यवसाय सञ्चाालन गर्न कति कर बुझाउनु पर्छ हेृर्नुहोस

 

प्रतिक्रिया दिनुहोस्