चिवाङ गुम्बा जाने बाटोको छेउछाउमा स्टिल रेलिङ फिटिङ सम्पन्न
सोलुखुम्बु , १५ असार।बौद्ध धर्मावलम्बीहरुको आकर्षणको केन्द्र सोलुखुम्बु जिल्लाकै महत्वपूर्ण धार्मिकस्थल चिवाङ गुम्बा जाने बाटोमा स्टीलको रेलिङ फिटिङ कार्य सम्पन्न भएको छ। गुम्बाका सल्लाहकारसमेत रहेका स्थानीय समाजसेवी सर्कीनुर्बु लामाको आर्थिक