दुधकोशी सामुदायिक अस्पताललाई बान्तवा परिवारको ५ लाख सहयोग
लावण फुयल काठमाडौं, २२ असार ।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुधकोशी सामुदायिक अस्पताललालाइ ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। नेपाल प्रहरीका पूर्व एआईजी रामकाजी बान्तवाले सो सहयोग रकम