राहत तथा उद्दारमा जुट्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौं,२५ असार । सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत जिल्लामा बाढी पहिरोले आक्रान्त तुल्याएको, जनधनको क्षति भएको भन्दै उद्धार र राहतमा जुट्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार