जमरकटेल सेवा प्रतिष्ठान नेपालको चौथो अधिवेशन सम्पन्न
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु ।जमरकटेल सेवा प्रतिष्ठान नेपालको चौथो अधिवेशन सप्पन्न भएको छ । नेचासल्यानमा शनिबार सम्पन्न अधिवेशनबाट कमलप्रसाद जमरकटेल पुनः अध्यक्षमा दोहोरिएका छन् । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जयन्ता जमरकटेल,