मुगु,कास्की र अछाम दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले राहत दिने
काठमाण्डौ- प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा