काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । सोमबार दिउँसो ५ बजेका लागि बोलाइएको बैठक स्थगित गरी मंगलबार बिहान ११ बजेका लागि सारिएको हो
सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई
काठमाडौं । सर्वोच्च अदालतको संशोधन (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित गरिएको हो ।
सोलुखुम्बु।अखिल नेपाल महिला संघ सोलुखुम्बुले आगामी मंसिर २४ र २५ गते चौथो जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ। जिल्ला सम्मेलन आयोजक समिति संयोजक सरस्वती कुलुङ्गको अध्यक्षता हालै सम्पन्न बैठकले सो
काठमाण्डौ – निर्वाचन आयोगले आउँदो १७ गतेदेखि पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्ने भएको छ । अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट
भक्तपुर। यहीँ आउँदो १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।
काठमाडौँ। सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आजबाटसुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा
काठमाडौ।नेकपा एमालेभित्र सर्बसम्मत अध्यक्षको बहस चलिरहेका बेला उपाध्यक्ष डा। भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रावलले आगामी महाधिवशेनमा अध्यक्ष
काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १४ जना सदस्य मनोनयन गरिएको छ। आर्थिक समितिका संयोजक एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र चार जना सल्लाहकार
सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बु को सभापति पदका लागि फेरि मतदान हुने सम्भावना बढेर गएको छ। नेपाली कांग्रेसको निर्बाचन निर्देशिका अनुसार कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुनः