भावी नेतृत्वका लागि राप्रपामा आज मतदान हुँदै, १४१ पदका लागि २६६ को उम्मेदवारी
काठमाडौं। बुधबारदेखि जारी राप्रपाको एकता महाधिवशेनअन्तर्गत आज उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा हुंदैछ। राप्रपाको नेतृत्व लिन प्यानलसहित वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। उनीहरूले अध्यक्ष पदमा उम्मेदवारी