स्थानीय तह निर्बाचन : क-कस्ले बनाउँदैछन् एमालेको घोषणापत्र ?
काठमाडौं।नेकपा एमालेले आगामी स्थानीय तह निर्बाचनका लागि घोषणापत्र निर्माणका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको छ। बिहिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले गठन गरेको सो कार्यदलमा युवराज ज्ञवाली,