सरकारले लगायो यी चीज आयातमा प्रतिबन्ध
काठमाडौं। सरकारले १० प्रकारका सामग्रीहरू स्वदेश भित्र्याउने रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा राेक लगाएकाे जनाएकाे हाे। कुरकुरे, कुरमुरे,