बुधबारबाट आपतकालीन उडान समेत बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
काठमाडौं।वायुसेवा सञ्चालक संघ, नेपालले बुधबारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीले प्रदान गर्दै आएका आपतकालीन उडान सेवा बन्द गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलनमा