दाहाल नेतृत्वको सरकारमा एमालेले नयाँ अनुहार पठाँउदै,यी बन्दैछन् मन्त्री
काठमाडौंं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल नेतृत्वको मन्त्रीमण्डल बिस्तारका क्रममा नेकपा एमालेले नयाँ अनुहारलाई प्राथमिकता दिने भएको छ।आज बिस्तार हुने मन्त्रीपरिषदमा सो पार्टीले नयाँ अनुहारलाई प्राथमिकता दिने भएको हो।दाहाल