कार्यसम्पादन मूल्यांकनमा सोलुदुधकुण्ड पहिलो, कस्तो छ सोलुका कुन गाउँपालिकाको अवस्था?
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।विभिन्न १७ वटा सूचकलाई आधार मानेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा सोलुखुम्बुका ८ स्थानीय तह मध्ये यस बर्ष कार्यसम्पादनमा सोलुदुधकुण्ड नगरपालिका पहिलो बनेको छ । विनियोजित