कांग्रेस जिल्ला सभापतिहरु आज मुख्यालयमा भेला हुंदै
काठमाडौं।सत्तारूढ नेपाली कांग्रेसले जिल्ला सभापतिहरू बिहिवार सानेपा बीपी नगरस्थित पार्टी मुख्यालयमा भेला हुंदैछन। क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल गर्न उनीहरूको भेला बोलाईएको नेपाली कांग्रेसले