बझाङ केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प



काठमाडौं।बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि पराकम्पन पनि गइरहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्