संबिधान दिवसका अवसरमा नेबिसंघ सोलुखुम्बुले गर्यो शुभकामना आदानप्रदान तथा चियापान
सोलुखुम्बु।संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्लाकार्यसमिति सोलुखुम्बुले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। नेपाली कांग्रेस पार्टी कार्यालय बसन्तबजार सल्लेरिमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाको प्रमुख