पत्रकार महासंघ उपत्यका प्रदेशको कार्यालयमा जनपत्रकार संगठन नेपालको तालाबन्दी
शाहस भट्ट,काठमाडौं।जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेर महासंघको सदस्यता पाउने अधिकार खोसेको भन्दै संगठनले