दक्षिणी म्यान्मारमा बाढीका कारण हजारौँ नागरिक विस्थापित
एजेन्सी।दक्षिणी म्यान्मारको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बागो क्षेत्रको समाज कल्याण, राहत तथा