भुमेश्वरी माबिको अभिभावक भेला सम्पन्न,विद्यार्थी सहायताका लागि अक्षय कोषको शुभारम्भ
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले वडा नं-१ को भूगोल बिकट रहेका कारण यहाँका विद्यार्थीहरुको सहजताका लागि आगामी बर्षसम्ममा विद्यालय बसको ब्यबस्था गर्न आफु लागि परेको बताउनुभएको छ। गाउँपालिकाको वडा