तामाङ फाउण्डेशन नेपालका अध्यक्ष घिसिङद्वारा विद्यार्थीलाई झोला वितरण
काभ्रेपलाञ्चोक।तामाङ फाउन्डेसन नेपालले जिल्लाभित्रको कर्णाली भनेर चिनिने खानीखोला गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरेको छ। ‘कला,संस्कृति, भाषा, लिपि,साहित्य, धर्म, भेषभुषा हाम्रो पहिचान,तामाङ एकताको साझा मुद्दा तामाङ फाउण्डेसन नेपालको अभियान’