होमनाथ खत्री,सोलुखुम्बु।सगरमाथा आधारभुत बिद्यालय लाई करिब ३५ हजार बराबरको सहयोग प्राप्त भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका ५ जुबुमा २०७६ सालमा स्थापना भएको सो
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र माप्यदूधकोशी गाउँपालिकाका नेता सुन्दर राई नेकपा एमालेमा प्रबेश गरेका छन्। व्यावसायिक रूपमा समेत स्थापित स्थानीयस्तरमा लोकप्रिय राई हालै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।राईलाई नेकपा
काठमाडौं।मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका- ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमारको मृत्यु
सोलुखुम्बु।राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले प्रथम कोशी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। फागुन २३ गतेदेखि २६ गतेसम्म सल्लेरीमा आयोजना गरिने प्रतियोगिताले युवाहरुलाई व्यवसायिक खेल क्षेत्रमा आर्कषित गर्ने
काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको हो।
काठमाडौँ । नेकपा एमालेले दुई जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा गर्नुका साथै तीन जनालाई पार्टी केन्द्रीय प्रकाशन तथा प्रचार बिभागको सदस्यमा मनोनीत गरेको छ। बिहिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको
सोलुखुम्बु।प्रतिनिधिसभा सदस्य मानबीर राईले स्थानीय तहले छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्नुपर्ने बताएका छन्। महाकुलुङ गाउँपालिका वडा नं-२ को प्रशासनिक भवनको बिहिवार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राईले सो कुरा बताएका
काठमाडौं ।तीनदेखि जारी नेकपा (माओवादी केन्द्र)को प्रथम बिधान महाधिवेशन सम्पन्न भएको छ।आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति र ११ जनाको केन्द्रीय कार्यालय बनाउने निष्कर्षसहित मंगलबारबाट सुरु सो पार्टीको बिधान अधिबेशन
काठमाडौं।नेकपा एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी विजयी भएका छन्। त्रिपाठीले ३ सय ९ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी डा. रामकुमार अधिकारीले २ सय ३८ मत मात्रै प्राप्त गरे। त्यस्तै
काठमाडौं। तेस्रो संस्करणको राष्ट्रिय ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड तथा सम्मान मंगलबार साँझअबेर नेपाल चलचित्र बिकास बोर्डको हल चाबहिलमा सम्पन्न भएको छ । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज