नेचासल्यानमा महिलाहरुका लागि पाँचदिने क्षमता अभिबृद्दि तालिम सम्पन्न
डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बुको नेचासल्यान गाउपालिका वार्ड नं ३ मा दलित महिलाहरुको क्षमता अभिबृद्दिका लागी पाँचदिने क्षमता अभिबृद्दि सम्बन्धी तालिम सम्पन्न भएको छ ।श्री जनजागरण दलित एकता केन्द्र नेचासल्यान सोलुखुम्बुको आयोजनामा संचालन