कांग्रेस महासमिति बैठक आज समापन गरिंदै
काठमाडौँ।चार दिनदेखि जारी नेपाली कांग्रेसको महासमिति बैठक आज समापन गरिने भएको छ।समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले दिएपछि आजै अपराह्न समापन