दुर्गा प्रसाईं तीन दिन प्रहरी हिरासतमा रहने
काठमाडौं,४ जेठ । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र,राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन