गौशाला धर्मशाला अब पशुपति क्षेत्र बिकास कोषकै जिम्मा
काठमाडौ।गौशालास्थित पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन अवदेखि पशुपति क्षेत्र विकास कोषले नै गर्ने सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक