प्रतिनिधिसभाको पहिलो बैठक नै रास्वपाद्वारा बहिस्कार
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले शुक्रबार जारी प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठक सुरु भएदेखि रास्वपाका सांसदले आकस्मिक समय मागे पनि सभामुखले नदिएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन्। यद्यपि, रास्वपाको बहिष्कारकै