कश्मीर एकता दिवसका अवसरमा पाकिस्तानी दूतावासबासद्वारा काठमाडौंमा अन्तरक्रियाको आयोजना
काठमाडौं। कश्मीर एकता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बुधबार आयोजित’कश्मीर : अन्तर्राष्ट्रिय कानून र विवेकको परीक्षण’ बिषयक अन्तरक्रियामा पत्रकार, लेखक, विश्लेषक तथा मानवअधिकारकर्मीहरुको