सूर्तीजन्य पदार्थको बट्टामा सतप्रतिशत चेतावनीमूलक नछापे उत्पादन र खरिदबिक्री गर्न नपाईने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल,प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।मन्त्रालयले उक्त निर्देशिका स्वीकृत