मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक : सेवा प्रवाह,समग्र प्रगति र विद्यमान चुनौतीबारे छलफल
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह,सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र संघीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा शुक्रबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन