संसदीय दल बैठकमा ओलीले भने- ‘हाम्रा नीतिहरु सही छन्,साथीहरु ढुक्कले लागे हुन्छ’
काठमाडौँ,२० वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता,विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका