राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन म्यासेज पठाएको आरोपमा एक युवा पक्राउ
काठमाडौं,३० पौष। राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै अनधिकृत रूपमा म्यासेज पठाएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो