लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने क्रियाकलाप निन्दनीय : एमाले
काठमाडौं,१५ चैत । नेकपा (एमाले)ले पूर्वराजावादीहरूको समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको अराजकताको भर्त्सना गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने