महाकुलुङमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न,अम्बिर कुलुङको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन
सोलुखुम्बु,२८ जेठ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाकुलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिर कुलुङ निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न गाउँ पार्टी समितिको दोस्रो गाउँ सम्मेलनले अम्बिर कुलुङ सहित ३५ सदस्यीय पालिका