पूर्बमन्त्री केसी चीन जाँदै
केदार बस्नेत,काठमाडौ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता बलबहादुर केसीबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा जान लाग्नुभएका पुर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य केसीले सभापति एवं पुर्व प्रधानमन्त्री देउवासँग भेटवार्ता