संघीय संसद पुगे शेर्पा विद्यार्थीहरु
दावा जाङबु शेर्पा,१८ चैत,काठमाडौं।शेर्पा विद्यार्थीहरूले संघीय संसद बैठकको अवलोकन गरेका छन्। नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाको नेतृत्वमा गएको विद्यार्थी टोलीले संसद भवन नयाँ बानेश्वर पुगेर सोमबार संसद