धादिङको रुबीभ्यालीमा जिप दुर्घटना हुँदा एकको मृत्युु,एक घाइते
धादिङ,४ मंसिर । धादिङको रुबीभ्याली गाउँपालिका-४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार