जेनजीको त्याग र परिवर्तनको सपना बोकेको गीत ‘रगतको कण–कणमा’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं,१९ कार्तिक । जेनजी आन्दोलनको बलिदान, देशले भोगिरहेको पीडा र युवापुस्ताको देशप्रेमलाई समेटेर तयार पारिएको गीत ‘रगतको कण–कणमा’ सार्वजनिक भएको छ। विजय भट्टको सहभागिता रहेको उक्त गीतले देशप्रेम, राष्ट्रभक्ति र