कलाकारिता र सञ्चार क्षेत्रमा सक्रिय आशा लामो समयदेखि अस्पतालमा, थप उपचारका लागि आर्थिक अभाव
काठमाडौं,६ असोज । नेपाली गीत–संगीत, सञ्चार तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै कलाकार र स्रष्टाको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएकी आशा गौतम अहिले आफैं जीवनको कठिन मोडमा पुगेकी छन्। अचानक