‘मिस युनाइटेड नेसन -२०२६’मा नेपालको प्रतिनिधित्व स्नेहाले गर्ने
काठमाडौँ,१ असोज । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस युनाइटेड नेसन २०२६’मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन् । ग्रीन आट्र्स मिडिया प्रा.लिले राजधानीमा बुधबार एक कार्यक्रम गर्दै स्नेहा राउतलाई ‘मिस