देउसामा आयोजित खुला भलिबल प्रतियोगिता सम्पन्न,अध्यक्ष राइद्वारा पुरस्कार बितरण
सोलुखुम्बु,१७ चैत।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ मा देउसामा आयोजित साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कोकोमेन्दो तामाङ समाजको आयोजनामा तीन दिन अघि सुरु प्रतियोगिताको उपाधी जालिम विहानी