सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङका बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (यूएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबीसीको सेमिफाइनलमा प्रवेश गरेका
फूटबल जगतका सुपरस्टार लियोनल मेसीले किशोर अवस्थादेखि खेल्दै आएको क्लब बार्सिलोनाबाट बिदा लिँदै गर्दा पत्रकार सम्मेलनमा रोएको सबैले देखेको हो । त्यसक्रममा उनलाई पत्नी एन्टोनेला रोक्कुज्जोले टिस्यु पेपर दिएकी थिइन्
काठमाडौं: १३ औं संस्करणमा साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। प्रतियोगिताको आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेकोमा सोमवार बसेको साफ कार्यकारी समितिले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको
काठमाडौँ । सुपरस्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । मेस्सीको बिदाइ कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उनी भावुक बनेर रोएका थिए । पत्रकार सम्मेलनमा उनले क्लबलाई
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै पारसले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका हुन्। उनले केही
काठमाडौं। पछिल्लो समय निकै विवादित बनेको अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादको छानबिन अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गर्ने भएको छ। एन्फाले वरिष्ठ उपाध्यक्ष र
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। ‘सन्
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबै नेपालीसँग माफी माग्दै फेसबुकमा नयाँ स्ट्याटस लेखेका छन्। गत महिना उनले दिएको अन्तर्वार्तामा सञ्चारकर्मी माथि भएको दुर्व्यवहार बारे उनले माफी
टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक ५ खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार
काठमाडौं ।जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन कार्यक्रममा १५ राष्ट्र र सङ्गठनका प्रमुख र ७० देशका खेलकुदमन्त्री सहभागी हुने अपेक्षा गरिएको छ। जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले