चर्चित फुटबलर रोनाल्डोलाई कोरोना भाइरस
एजेन्सी । इटालियन क्लब युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । इटाली छोडेर आफ्नो आमालाई भेट्न पोर्चुगलको माडेरा पुगेका रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो । क्लबका सहकर्मी डेनियली रुगानीलाई कोरोना