कोरोना भाईरस संक्रमणका कारण क्युकोशिन करातेंका बरिस्ठ प्रशिक्षक बज्राचार्यको निधन
काठमाडौं।नेपाली फुलकन्ट्याक्ट करातेका पहिलो पुस्ताका खेलाडी तथा वरिष्ठ प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत वज्राचार्यको मंगलबार बिहान ११