लुम्बिनी प्रदेश प्रमुख पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव
काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रदेशसभा सचिवालयमा विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले बताए । प्रदेशसभामा प्रतिनिधित्व