बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी , अझै निभेन नेबिको बिस्कुट कारखानामा आगो
काठमाडाैं । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटकारखानामा आगलागी भएको छ। प्रहरीका अनुसार नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो। दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल