कक्षा १२ को परीक्षाबारे आज निर्णय हुने



काठमाडौं। साउन ३१ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थागित हुने सम्भावना बढेर गएको छ।

कोरोना संक्रमणको दर पुन बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले यश बिषयमा आज निर्णय लिने बताईएको छ।

यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो । कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९

प्रतिक्रिया दिनुहोस्