शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी



काठमाडौं।सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो।

करिव एक वर्षदेखि पदाधिकारी बिहिन भएको आयोगमा उनिहरुलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्